२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईएमई ग्रुपले भूकम्प पीडितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग गर्ने

images

  • २०८० कात्तिक १९, आइतबार
  • 711
    SHARES
  • आईएमई ग्रुपले भूकम्प पीडितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग गर्ने

    कात्तिक १९, काठमाडौं : ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि रु १ करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ। 

    जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ