२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सार्वजनिक बिदा : बैंक, वित्तीय संस्था र सरकारी कार्यालय बन्द

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.4K
    SHARES
  • आज सार्वजनिक बिदा : बैंक, वित्तीय संस्था र सरकारी कार्यालय बन्द

    काठमाडौं : आज देशभर सार्वजनिक बिदा दिइएकाले बैंक, वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहेका छन्। सरकारले मंसिर ३० गते (आइतबार) उघौली पर्व र योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा घोषणा गरेकाले बैंक, वित्तीय संस्था, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुने भएको हुन्।

    भोलिदेखि यी कार्यालयहरू नियमित समयमा सञ्चालनमा आउनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ