२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रघुगंगा हाइड्रोपावरद्वारा आईपीओ जारी गर्ने

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.5K
    SHARES
  • रघुगंगा हाइड्रोपावरद्वारा आईपीओ जारी गर्ने

    काठमाडौं : रघुगंगा हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले पुस २२ गते काठमाडौंको रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आफ्नो आठौं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ।

    सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेस गरिनेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ