२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेती जलविद्युत् आयोजनाबाट २५ मेगावाटको बिजुली उत्पादन सुरु

images

  • २०८१ मंसिर १९, बुधबार
  • 2.0K
    SHARES
  • सेती जलविद्युत् आयोजनाबाट २५ मेगावाटको बिजुली उत्पादन सुरु

    काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा निर्माण सम्पन्न २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ।

    नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि कात्तिक २७ गते (नोभेम्बर १२) देखि आयोजनाले औपचारिक रूपमा व्यापारिक उत्पादन सञ्चालन गरेको हो। आयोजनाका लागि गठित समन्वय समितिको सहकार्यमा यो योजना निर्धारित समयमै सम्पन्न भएको कम्पनीले जनाएको छ।

    यो आयोजनाले नेपालको ऊर्जा आपूर्तिमा योगदान पुर्‍याउँदै आयातित बिजुलीमा निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    oooooo_page-0001.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ