काठमाडौँ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार, ब्रिक्स देशहरूले अमेरिकी डलरको विकल्प खोजे भने ती देशका उत्पादनहरूमा १ सय प्रतिशत आयात कर लगाउने धम्की दिएका छन्। भनी अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।
BRICS संगठनमा पाँच प्रमुख राष्ट्रहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन्। यस राष्ट्रहरूले अमेरिकी डलरको विकल्प खोज्ने बारे छलफल गरिरहेका छन्।



