२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकले ४० लाख संस्थापक शेयर बिक्रीमा ल्यायो

images

  • २०८१ मंसिर ३, सोमबार
  • 1.8K
    SHARES
  • लक्ष्मी सनराइज बैंकले ४० लाख संस्थापक शेयर बिक्रीमा ल्यायो

    काठमाडौं : लक्ष्मी सनराइज बैंकले आफ्ना संस्थापक समूहका ४० लाख ६१ हजार ४ सय २९ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

    यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीलाई मात्र बिक्री गरिनेछ। खरिद गर्न चाहने संस्थापक शेयरधनीले तोकिएको ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदनका लागि बैंकको काठमाडौं, हात्तीसारस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।

    तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न आवेदन नदिएमा, कम्पनीले उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गर्ने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ