२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दशैंमा त्रिथुंगाको धमाकेदार अफर, पुरानो ब्याट्री साट्दा ५५% सम्म छुट

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.2K
    SHARES
  • दशैंमा त्रिथुंगाको धमाकेदार अफर, पुरानो ब्याट्री साट्दा ५५% सम्म छुट

    काठमाडौं: नेपालका लागि ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले दशैं र तिहारको अवसरमा विशेष छुट योजना प्रस्तुत गरेको छ।

    यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री साटेर नयाँ ब्याट्री खरिद गर्दा ५५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।यसअफर सीमित अवधिको लागि लागू हुनेछ र ग्लोब्याट ब्याट्री तथा माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीमा मान्य हुनेछ।

    यस योजनाले ग्राहकलाई प्रिमियम उत्पादनसँग आफ्नो ब्याट्री प्रणालीलाई सुधार गर्ने र ठूलो रकम बचत गर्ने अवसर दिनेछ। त्रिथुंगा ट्रेडिङ प्रालिका व्यवसाय प्रमुख श्याम पाण्डेले यस अफरप्रति उत्साह व्यक्त गर्दै भने "दशैं र तिहार जस्तो विशेष समयमा हामीले ग्राहकहरूका लागि यस्तो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं। यसले ग्राहकहरूलाई उत्कृष्ट भ्याल्यु प्रदान गर्छ। तर पुरानो ब्याट्रीको रिसाइक्लिङमा पनि योगदान पुर्याउँछ।"

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ