२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक महिनामै विकास बैंकले कमाए ८५ करोड नाफा, साइन रेसुङ्गा पहिलो हुँदा मितेरी सबैभन्दा कमजोर

images

  • २०८१ असोज १, मंगलबार
  • 1.9K
    SHARES
  • एक महिनामै विकास बैंकले कमाए ८५ करोड नाफा, साइन रेसुङ्गा पहिलो हुँदा मितेरी सबैभन्दा कमजोर

    काठमाडौँ : विकास बैंकहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा कुल ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ वटा विकास बैंकमध्ये ११ बैंक नाफामा छन् भने ६ बैंक घाटामा छन्।

    साउनमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेको शिर्ष स्थानमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंक छ  भने कम्पनीले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    नाफा आर्जन गर्ने बैंकहरू :

    साइन रेसुङ्गा डेभलपमेण्ट बैंक: २० करोड २० लाख रुपैयाँ 
    मुक्तिनाथ विकास बैंक: १६ करोड ९६ लाख रुपैयाँ
    महालक्ष्मी विकास बैंक: १० करोड ५७ लाख रुपैयाँ 
    गरिमा विकास बैंक: ९ करोड ४६ लाख रुपैयाँ 
    कामना सेवा विकास बैंक: ८ करोड ५८ लाख रुपैयाँ 

    ज्योति विकास बैंक: ८ करोड ३७ लाख
    सांग्रिला डेभलपमेन्ट बैंक: ६ करोड ८१ लाख
    लुम्बिनी विकास बैंक: ३ करोड ६३ लाख
    सिन्धु विकास बैंक: ३१ लाख
    सलपा विकास बैंक: २९ लाख
    कर्पोरेट डेभलपमेन्ट बैंक: १६ लाख

    घाटा बेहोर्ने बैंकहरू :

    एक्सेल डेभलपमेन्ट बैंक: ६ करोड ३७ लाख रुपैयाँ 
    ग्रिन डेभलपमेन्ट बैंक: ८६ लाख रुपैयाँ 
    सप्तकोशी डेभलपमेन्ट बैंक: ५४ लाख रुपैयाँ 
    नारायणी डेभलपमेन्ट बैंक: ५१ लाख रुपैयाँ 
    कर्णाली डेभलपमेन्ट बैंक: ४८ लाख रुपैयाँ 
    मितेरी डेभलपमेन्ट बैंक: २२ लाख रुपैयाँ 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ