२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

निरन्तर बढेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८१ असोज १, मंगलबार
  • 1.0K
    SHARES
  • निरन्तर बढेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : आज घरेलु बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। केही हप्तादेखि निरन्तर रूपमा बढिरहेको सुनको मूल्य आज मंगलबार तोलामा ६ सय  रुपैयाँले घटेको  छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ थियो। जुन हालसम्मकै उच्च थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा झरेको छ।

    महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३४ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ३३ रुपैयाँ कायम भएको छ।

    #सुनचाँदी 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ