२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

असोजका लागि घट्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.0K
    SHARES
  • असोजका लागि घट्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर

    काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ।  जसमा भदौको तुलनामा ब्याजदर घटाइएको छ।

    असोज महिनामा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ। भदौ महिनामा पनि यहि ब्याजदर कायम गरिएको थिय। तर असोजमा केही घटाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ