२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धोबिखोलामा ट्याक्सी खस्यो, ट्याक्सी चालकको उद्धार

images

सत्कार खबर
  • २०८१ भदौ ३०, आइतबार
  • 1.3K
    SHARES
  • धोबिखोलामा ट्याक्सी खस्यो,  ट्याक्सी चालकको उद्धार

    । काठमाडौँ: काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ ।

    चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएकोप्रहरीले जनाएको छ

    ललितपुरका एकान्तकुना बस्ने उनी ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । धोबिखोलाले बा.२ ज १७९२ नम्बरको ट्याक्सी केही मिटर बगाएको छ । चालकको अवस्था सामान्य रहेको बताइएको छ । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ