२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भदौ ३१ गतेसम्मका लागि स्थगित भयो रास्वपा बैठक

images

  • २०८१ भदौ २९, शनिबार
  • 1.2K
    SHARES
  • भदौ ३१ गतेसम्मका लागि स्थगित भयो रास्वपा बैठक

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित भएको छ ।

    शनिबार  अपरान्ह १ बजेदेखि राति १० बजेसम्म बसेको  उक्त बैठक भाद्र ३१ गते बिहान ७ बजेदेखि निरन्तरता दिने निर्णय गरेर स्थगन भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । 

    उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल गरिनुका साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिइएको थियो  ।


     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ