२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा इजरायली हवाई आक्रमणको निन्दा

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 1.0K
    SHARES
  • संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा इजरायली हवाई आक्रमणको निन्दा

    एजेन्सी : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा संयुक्त राष्ट्र संघका ६ जना कर्मचारीसहित १८ जनाको मृत्युको निन्दा गर्नुभएको छ ।

    सेप्टेम्बर ११ मा नुसेइराटमा आश्रयस्थलको रूपमा सेवा गर्ने विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा बालबालिका, महिला संघका ६ जना कर्मचारीहरूसहित कम्तिमा १८ जनाको मृत्यु भएको थियो गाजामा नागरिकहरूको लागि प्रभावकारी सुरक्षाको निरन्तर अभाव रहेको बताउनु भयो ।

    नागरिक र उनीहरूले भर परेको पूर्वाधारको संरक्षण गरिनुपर्नेर र नागरिकको आवश्यक आवश्यकताहरू पूरा गरिनुपर्ने बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ