२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री खुला

images

सत्कार खबर
  • २०८१ भदौ २५, मंगलबार
  • 891
    SHARES
  • कामना सेवा विकास बैंकको संस्थापक सेयर  बिक्री खुला

     काठमाडौं : कामना सेवा विकास बैंकले संस्थापक सेयर सर्र्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

    संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार कित्ता सेयर ३५ दिनसम्म पनि संस्थापक सेयरधनीले नकिनेपछि अब सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

    इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ।

     बिक्रीमा राखिएको सेयरसम्बन्धी थप जानकारीका लागि बैंकको सेयर विभागमा सम्पर्क राख्न सूचनामा उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ