२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लेबनानको हिजबुल्लाह र इजरायली सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान,तीन नागरिक घाइते

images

सत्कार खबर
  • २०८१ भदौ २४, सोमबार
  • 831
    SHARES
  • लेबनानको हिजबुल्लाह र इजरायली सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान,तीन नागरिक घाइते

    एजेन्सी : हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा आईतवार धेरै सैन्य साइटहरूलाई निशाना बनाएको थियो । लेबनानका आधिकारिक र सैन्य स्रोतहरूका अनुसार इजरायली सेनाको हवाई हमलाबाट तीन नागरिक घाइते भएका छन् ।

    लेबनानका दक्षिणी गाउँहरूमा आक्रमणको बदला लिन आइरन डोम प्लेटफर्म र इजरायली सैन्य स्थानहरूलाई निशाना बनाएर कब्जा गरिएको गोलान हाइट्समा रहेको अल–जाउरामा ड्रोन आक्रमण गरेको हिजबुल्लाहले बयानमा जिम्मेवारी लिएको बताएको छ ।

    लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमान र ड्रोनले दक्षिणी लेबनानको पूर्वी र मध्य क्षेत्रका गाउँ र शहरहरूलाई लक्षित गरी पाँचवटा हवाई हमला गरेको छ । खिरबेट सेल्ममा भएको एउटा आक्रमणमा तीन जना सर्वसाधारण घाइते भएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ