२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images

  • २०८१ भदौ २४, सोमबार
  • 1.7K
    SHARES
  • कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ : कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको २२,३२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयर हाललाई विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

    यदि तोकिएको समयसीमाभित्र संस्थापकहरूले शेयर नकिने हो भने, बैंकले सर्वसाधारणमा यी शेयर बिक्री खुला गर्ने जानकारी दिएको छ। शेयरको मूल्य भने बिक्रेताले तोके अनुसार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ