२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्छ : राष्ट्रपति पुटिन

images

सत्कार खबर
  • २०८१ भदौ २१, शुक्रबार
  • 946
    SHARES
  • युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्छ : राष्ट्रपति पुटिन

    एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको छ ।

    रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

    पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

    राष्ट्रपति पुटिनले युक्रेनसँग युद्धविराम गर्ने सहमति भए पनि युक्रेनले पश्चिमी देशहरूको प्रभावमा आएर युद्ध जारी राखेको आरोप लगाउनुभएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ