२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा १० प्रतिशत छुट

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.4K
    SHARES
  • कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा १० प्रतिशत छुट

    काठमाडौँ : कुमारी बैंक र काठमाडौं नेत्रालयबीच सम्झौता भएको छ। कुमारी बैंकका ग्राहकले गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरमा १० प्रतिशत छुट पाउने भएका छन्।

    उक्त सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौं नेत्रालयमा चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा छुट पाउनेछन् । उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैकिङबाट रकम भुक्तानी गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ