२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाडा अटो शो २०२४ मा स्काईवेलका १ सय २६ गाडी बुकिङ

images

  • २०८१ भदौ १७, सोमबार
  • 951
    SHARES
  • नाडा अटो शो २०२४ मा स्काईवेलका १ सय २६ गाडी बुकिङ

    काठमाडौँ : नाडा अटोशो २०२४ मा जि मोटर्स प्रा. लि. स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले १२६ बुकिङ्ग स्काईवेल इटि५-६२० किमि, बिई ११ मोडेलका ५२० किमी र ४२० किमीको लिएको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिनुभयो ।

    हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटि५-६२० किमि प्रीमियम विधुतिय यसयुभि विक्री-वितरण भईसकेका छन भने जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई११ को ७५.९० लाख, बिई११ ५२० किमीको मुल्य ८५.९० लाख एवम ईटी५ को मुल्य १.१० करोड कायम गरेको छ ।

    कम्पनिको उक्त मुल्यलाई स्विकार गरिदिनु भई ग्राहक महानुभावको उत्साहजनक बुकिङ्ग र अटोशो भिजिट गरी माया प्रदान गर्नुहुने सम्पुर्ण आगन्तुकलाई जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले हार्दिक कृतज्ञता एबम साधुवादको नमन व्यक्त गरेका छन ।

    skywell_suv.jpg

    ग्राहक महानुभावले हाम्रो प्रा. लि. एबम स्काईवेल प्रडक्ट प्रती देखाउनु भएको मायाले हामी उत्साहित छौं र हामी उहाँहरुलाई १-२ दिन भित्रबाटै सवारी डेलिभरी गर्ने तयारी गरीरहेका छौं। 

    नेपाली ग्राङ्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्नु हुनेछ ।

    स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड विक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी विक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।

    नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य वृद्दी हुने कम्पनीले जनाएको छ ।

    g moters press release.jpg
    G moters press release

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ