२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 981
    SHARES
  • अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

     काठमाडौं :अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि  गोली प्रहार गर्ने व्यक्तिको तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    उक्त अपार्टमेन्टमा देखिएका निलो टिसर्ट लगाएका गोली हान्ने एक मानिसको तस्बिर सार्वजनिक गरिएको हो । उनको पहिचान गर्न सर्वसाधारणको सहयोग मागिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ