२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तानसेनमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 736
    SHARES
  • तानसेनमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु

    काठमाडौं :पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो। 

    कार सडकबाट १५० मोटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीले जनाएको छ ।  कारमा सवार अन्य पाँचजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ