२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

images

  • २०८१ भदौ ७, शुक्रबार
  • 676
    SHARES
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापकले १ लाख ५८ हजार ६६० कित्ता सेयर बिक्रीमा राखेका हुन्। 

    तर यस सेयरमा बैंकका हालका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापकले सेयर खरिदका लागि ३५ दिन भित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा सेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ