२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

घट्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

images

  • २०८१ भदौ ४, मंगलबार
  • 856
    SHARES
  • घट्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रूपैयाँ कायम भएको छ ।

    यसअघि सोमबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

    गत आइतबार भने सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रूपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ