२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको भाउ अहिलेसम्मकै उच्च,कतिमा हुदैछ कारोबार ? 

images

सत्कार खबर
  • २०८१ साउन २९, मंगलबार
  • 1.0K
    SHARES
  • सुनको भाउ अहिलेसम्मकै उच्च,कतिमा हुदैछ कारोबार ? 


     काठमाडौं : सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    सोमवार (हिजो )सुनको मुल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।यसअघि अघिल्लो हप्ताको सोमवार सुन अहिलेसम्मकै उच्च एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । 

    त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य  तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ