२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा पाउने भए छुट

images

सत्कार खबर
  • २०८१ साउन २९, मंगलबार
  • 426
    SHARES
  • सानिमा बैंकका  ग्राहकले  बुद्ध एयरको टिकटमा  पाउने  भए छुट

    काठमाडौं :सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन्।

    सानिमा बैंकको भिसा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा आठ प्रतिशतको छुट प्राप्त गर्ने बैंकले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    जसका लागि ग्राहकले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ। बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ