२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

images

सत्कार खबर
  • २०८१ साउन २६, शनिबार
  • 1.2K
    SHARES
  • भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

     काठमाडौं :भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मालाई डिल्लीबजार कारागार चलान गरिएको छ। बिगो रकम बुझाउन नसकेपछि उहाँ कारागार चलान हुनु भएको हो ।

    विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उहाँले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुहुनेछ  । बिगो रकम बुझाउन नसकेमा भने सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि थुनामै बस्नुपर्छ ।

    शर्मा गएको बुधवार सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित हुनु भएको थियो  । कर फर्छ्योट आयोगमा छँदा व्यापारीलाई ठूलो रकम छूट दिएको प्रकरणमा शर्मा दोषी ठहर हुनुभएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ