२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 तोलाको १५ सय बढ्यो सुन,१ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार 

images

सत्कार खबर
  • २०८१ साउन २५, शुक्रबार
  • 596
    SHARES
  •  तोलाको १५ सय बढ्यो सुन,१ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार 


    काठमाडौं :नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५  सय रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो।

    यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ