२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 सुनको मूल्य सामान्यले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 836
    SHARES
  •  सुनको मूल्य सामान्यले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं :नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको बताएको छ ।

    अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

    यस्तै तेजाबी सुन तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ