२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शेख हसिनाले देश छाडे पछि रिहा भइन् खालिदा जिया

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 856
    SHARES
  • शेख हसिनाले देश छाडे पछि रिहा भइन् खालिदा जिया

     एजेन्सी :शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशमा विपक्षी दलकी नेतृ खालिदा जिया मंगलबार रिहा भएकी छन् ।

    बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले सोमबार एक आदेश जारी गर्दै बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)की नेता खालिदा जिया मंगलबार रिहा भएको त्यहाँस्थित चर्चित अनलाइन डेलीस्टारले लेखेको छ।

    डेलीस्टारका अनुसार खालिदा जियासहित सयौँ विपक्षी नेता मंगलबार नै जेलबाट मुक्त भएका छन् । करिब २ महिनादेखि चलेको विद्यार्थीको विरोध प्रदर्शनबीच नाटकीय घटनाक्रममा प्रधानमन्त्री शेख हसिनाको तख्तपलट भएर देशबाट भागेकी थिइन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ