२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीन प्रदेश प्रमुखले लिए शपथ

images

  • २०८१ साउन १७, बिहीबार
  • 711
    SHARES
  • तीन प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौं : नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त भएका थिए।

    शपथ कार्यक्रममा उपराष्ट्रिपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिलल्सिना, सभामुख देवराज घिमिरेलगायतको उपस्थिती थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ