२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

images

  • २०८१ साउन १७, बिहीबार
  • 946
    SHARES
  • राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

    राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गर्नु भएको थियो । उहाँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुग्नु भएको हो ।

    उहाँ त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुग्नु भएको थियो । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ