२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हमासले बन्धक बनाएकामध्ये ५ जना इजरायलीको शव फेला

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 621
    SHARES
  • हमासले बन्धक बनाएकामध्ये ५ जना इजरायलीको शव फेला

    एजेन्सी : इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।

    बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले  जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ ।

    सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ । बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ