२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने

images

  • २०८१ असार २५, मंगलबार
  • 411
    SHARES
  • आज नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने

    काठमाडौँ : आज मंगलबार नेपाल टेलिकमको रिचार्ज गर्ने अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज सेवा ७ घण्टाको लागि रिचार्ज सेवा अवरुद्द हुने भएको हो। 

    टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने भनेको छ।  सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

    उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले सूचना मार्फत भनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ