२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल पुनर्बीमाको लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ वैशाख ४, मंगलबार
  • 451
    SHARES
  • नेपाल पुनर्बीमाको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले ५ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको २०८१ वैशाख ३ गते  सोमबार बसेको संचालक समितिको बैठकले २०७९/८० को नाफाबाट  ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    कम्पनीको चुक्ता पुँजी हाल १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ बोनस सेयर वितरणपछि ६० करोड ८६ लाख रुपैयाँ थपिनेछ। 

    कम्पनीको सञ्चालक समितिको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कार्यान्वयन हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ