२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमालेद्वारा सचिवालय बैठक आह्वान

images

  • २०८० चैत ९, शुक्रबार
  • 516
    SHARES
  • एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। 

    यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ