२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इमरान खान

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 736
    SHARES
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ


    काठमाडौं  : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

    उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।

    इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ