२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दोलखामा थप ४ केजी सुन बरामद

images

  • २०८० असोज १४, आइतबार
  • 1.2K
    SHARES
  • दोलखामा थप ४ केजी सुन बरामद

    असोज १४, काठमाडौं : दोलखाबाट तस्करी गरेर ल्याएको थप ४ केजी सुन प्रहरीले बरामद गरेको छ। दोलखा बिगु गाउँपालिका १ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा प्रप्रहरीले जानकारी दिनुभयो।

     प्रहरीले गएको ५ दिनमा ११ केजी सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिगु गाउँपालिका  चसमान तामाङ र राज तामाङ रहेकोप्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ