२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० असोज ११, बिहीबार
  • 1.4K
    SHARES
  • सुनचाँदी दुबैको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    असोज ११, काठमाडौं : आज बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ।

    आज छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार १ लाख ११ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। हिजो पनि छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो।

    यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो १ लाख १० हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। हिजो प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ