२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पर्वतमा भेटियो विश्वकै दुर्लभ भनिने किङकोब्रा

images

  • २०८० भदौ २८, बिहीबार
  • 1.7K
    SHARES
  • पर्वतमा भेटियो विश्वकै दुर्लभ भनिने किङकोब्रा

    भदौं २८,काठमाडौं : पर्वतमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन किङ कोब्रा भेटिएको छ।

    पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ।

    यसअघि पनि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो। डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडा अध्यक्षले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ