२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते

images

  • २०८० भदौ १७, आइतबार
  • 781
    SHARES
  • बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते

    भदौं १७,काठमाडौं :  शनिबार राति बाजुरामा चट्याङ लागेर १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको छ भने  ९ वर्षीया रोजिता घाइते भएकी छिन्।  घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    बडीमालिका नगरपालिका–६ कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो। चट्याङ लागेर भैँंसी, पाडो र गोरुसमेत मरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ