२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

images

  • २०८० साउन २३, मंगलबार
  • 1.2K
    SHARES
  • विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    साउन २३, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने संभावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । 

    मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै यस्तो निर्देशनदिनु भएको हो। 

    प्रधानमन्त्रीले उद्दार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। 


      

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ