२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रि-ओपन सेसन: नेप्से सूचक सामान्य अंकले घट्यो

images

सत्कार खबर
  • २०८० वैशाख २१, बिहीबार
  • 856
    SHARES
  • प्रि-ओपन सेसन: नेप्से सूचक सामान्य अंकले घट्यो

    काठमाडौं : बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। बिहीबार प्रि–ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ ।

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ