२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अदालतले ३ वर्षको जेल सजाय सुनाएपछि पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान गिरफ्तार

images

  • २०८० साउन २०, शनिबार
  • 1.0K
    SHARES
  • अदालतले ३ वर्षको जेल सजाय सुनाएपछि पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान गिरफ्तार

    साउन २०,काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा दोषी ठहर भएका छन्। इस्लामावादको जिल्ला अदालतले इमरान खानलाई ३ वर्षको जेल सजायका साथै १ लाख रूपी जरिवाना सुनाएको छ। उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन्।


    इमरान खानलाई सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरेको र सरकारी उपहार किन्न र बेच्न आफ्नो शक्ति प्रयोग गरेको आरोप लागेको थियो। यी उपहारहरू इमरान खानले आफ्नो विदेश भ्रमणका क्रममा प्राप्त गरेका थिए र यसको मूल्य १४ करोड पाकिस्तानी रुपीभन्दा बढी थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ