२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सामाखुसी खोलामाथिको ढलान काठमाडौं महानगरले भत्काउँदै

images

  • २०८० साउन १९, शुक्रबार
  • 1.1K
    SHARES
  • सामाखुसी खोलामाथिको ढलान काठमाडौं महानगरले भत्काउँदै

    साउन १९,काठमाडौं : काठमाडाैं महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउन थालेको छ। सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको भन्दै महानगरपालिकाले भत्काउने कामलाई तीव्रता दिएको हो।  यसले  दुर्घटना भइहाले उद्दारमा समस्या हुने  महानगरले बताएको छ। 

    खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ। 

    महानगरले सामाखुसी, रानीबारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ। केहि दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ