२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

images

सत्कार खबर
  • २०८० वैशाख २०, बुधबार
  • 951
    SHARES
  • ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

     काठमाडौं : सुनको मूल्य एकदैदिन तोलामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ ।  मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ