२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

images

सत्कार खबर
  • २०७८ फागुन ५, बिहीबार
  • 1.9K
    SHARES
  • एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने बताएका छन । बिहिबार काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको विमोचन समारोहलाई बोल्दै देउवाले आफु एमसीसी पास गर्न लागेको बताए ।  ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन यो राष्ट्रको हितमा छ हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’ देउवाले भने ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ