२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सेयर बजार : मंगलबार ४.२७ अंकले घट्यो

images

सत्कार खबर
  • २०८० वैशाख १९, मंगलबार
  • 961
    SHARES
  • सेयर बजार : मंगलबार ४.२७ अंकले घट्यो

     काठमाडौं : सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८.६६अंक अंकमा झरेको छ ।

    मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ । ८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रह्यो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ