२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 526
    SHARES
  • एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

    काठमाडौं :एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ । सोमबार टियु मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।

    नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

    बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो । दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल मंगलबार हुने भएको हो   ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ