२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

नेपाल धितोपत्र बोर्डद्वारा १६ नयाँ ब्रोकरलाई एलओआई प्रदान (सूचीसहित)

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 1.0K
    SHARES
  • नेपाल धितोपत्र बोर्डद्वारा १६ नयाँ ब्रोकरलाई एलओआई प्रदान (सूचीसहित)

    बोर्डको आज बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

    नेपाल धितोपत्र  बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

    यस संगै अब यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याई पूर्वाधार तयार पारेपछि ब्रोकर लाईसेन्स पाउने छन् । 

    एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

    हेर्नुहोस् सूची-


    १. नबिल सेक्युरिटिज - धितोपत्र ब्यापारी 

    २. मेघा स्टक मार्केट - पूर्ण कार्य गर्ने धितोपत्र दलाल

    ३. हिमालयन ब्रोकेज कम्पनी - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ४. सीबिआईएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ५. केबीएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ६. एनएमबि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ७. आरविवि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ८. सानिमा सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ९. इन्डेक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १०. सन् सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    ११. क्यापिटल म्याक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १२. भोले गणेश सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १३. इन्फिनिटी सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १४. आकाश भैरव सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १५. एलिट स्टक हाउस - सिमित कार्य गर्ने धितोपत्र दलाल

    १६. एसपीएसएस सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

    344343665_1224954974829626_54065105257478425_n.jpg
    एलओआई (लेटर अफ इन्टेन्ट)

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ