२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश घोषणा

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

सत्कार खबर
  • २०८० माघ ५, शुक्रबार
  • 791
    SHARES
  • यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुल १०.८०१३ लाभांश प्रस्ताव गरेको हो। 

    जस अनुसार कम्पनीले हालको चुक्ता पुँजीको १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो जसमा १०.२६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५४०१ प्रतिशत नगद लाभांश रहेको छ। 


    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ